२९ आश्विन २०८३, बिहिबार

गायिका स्विफ्टका कति धेरै प्रेमी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taylor-Swift-Height-Bra-Cup-Size-Waist-Hips-Measurementsलस एन्जलस । अधिकांश सेलिब्रेटी पूर्व प्रेमी को निशानी मेटाउन चाहन्छन् ।

यसो गर्नाले पूर्व प्रेमीको यादले नसताउने धेरैको बुझाइ छ ।

तर चर्चित गायिका टेलर स्विफ्टले भने आफ्ना सबै पूर्व प्रेमीका निशानी सम्हालेर राख्ने गरेकी छन् ।

गायिका टेलरले पूर्व प्रेमीको निशानी त्यसै सम्हालेकी भने होइन् ।

हरेक प्रेमलाई उनी सम्झिन चाहन्छिन् ।

त्यसको विषयमा गीत बनाउने सोंच छ उनीमा ।

प्रेम सम्झनाले गीत लेख्न आफूलाई मद्दत मिल्ने उनले बताइन् ।

भनिन्, ‘पे्रम पीडा सम्झदै लेखिएका गीत उत्कृष्ट बन्छन् ।’

टेलरले पूर्व प्रेमी गिलेनहाले दिएको ब्रास्लेट, जोन मेयरले दिएको गिटार, लोटनरको शर्ट, केन्नडीको टाई र ह्यारीका ट्रेनमार्क हार सजाएर राखेकी छन् ।

यी उपाहारले आफूले पूर्व प्रेमीहरुसग बिताएका पल याद आउने र भावानात्मक गीतसमेत कोर्न सकिने उनको बुझाइछ ।

(एजेन्सी )