२ कार्तिक २०८३, सोमबार

एमाओवादीले संविधानसभालाई रणनीतिक रुपमा लियोः खाण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balkrishna-khad-congress-central-committee

बुटवल ११ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले ‘एमाओवादीले संविधानसभालाई रणनीतिक रुपमा लिएकाले’ संविधान निर्माणमा अवरोध सिर्जना भएको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री खाँणले तर चारवर्षे कार्यकालमा संविधान बनाएरै छाडिने प्रतिबद्धता जनाउनुभयो ।
सरकारले सहमति र प्रक्रियालाई सँगसँगै अगाडि बढाएकाले संविधान निर्माणमा गम्भीर बन्न उहाँले एमाओवादीलाई आग्रह पनि गर्नुभयो । रासस