काठमाडौं, ९ माघ । साउदी अरबका राजा अब्दुल्लाहको निधन भएको छ ।
निमोनियाबाट पीडित अब्दुल्लाहको उपचारको क्रममा ९० वर्षको उमेरमा निधन भएको हो। उनको निधनसँगै ७९ बर्षीय भाई सलमान नयाँ राजा भएका छन्।
सलमानलाई राजा घोषणा हुनु अगाडि राजा अब्दुल्लाहको निधनमा साउदी टेलिभिजनको कोरानिक भर्स काटिएको थियो। अब्दुल्लाहका कान्छा भाई मुकरिन ६० वर्षकै उमेरमा बितेका थिए । उनलाई पनि राजकुमार घोषणा गरिएको बताइएको छ।














प्रतिक्रिया