प्रचण्डले प्रतिकारमा उत्रिन निर्देशन दिएपछि संविधानसभामा तोडफोड र हुलदंगा
एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण, एमाले मोरङ– १ का सभासद् ऋषिकेश पोखरेलमाथि समेत आक्रमण
मलाई नै ताकेर माइकले छातीमा हान्ने काम भयो, तर यस्ता घटनाबाट म डराउँदिँन : ओली
मर्यादापालक सुनिता सुब्बाको हात भाँचियो, १२ जना घाइते, तीन जनाको अबस्था गम्भीर
















प्रतिक्रिया