१ कार्तिक २०८३, शनिबार

टाटासुमो गाडी दुर्घटनामा चारको मृत्यु, पाँच गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २ माघ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको टाटासुमो भीमफेदी–६ जुरीखेतमा शुक्रबार अपराह्न दुर्घटनाग्रस्त हुँदा चार यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

ना १ ज ४२७५ नको टाटासुमो सडकबाट करिब ३० फि तल खसेको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि हेटौँडातर्फ ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।