६ कार्तिक २०८३, शुक्रबार

३८ सहसचिवको सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbarकाठमाडौँ, १८ मंसिर । सरकारले ३८ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले खाद्य संस्थानको अध्यक्षमा प्रकाशबहादुर केसीलाई नियुक्त गरेको छ भने  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. विष्णु सापकोटालाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी पारबाहन तथा गोदाम ब्यवस्था कम्पनी लिमिडेटमा ताराबहादुर कार्की र नेशनल ट्रेडिङको अध्यक्षमा दीर्घराज श्रेष्टलाई नियुक्त गरेको छ।