महेन्द्रनगर, १५ मंसिर । खुकरी प्रहारबाट गम्भीर घाइते बझाङ्ग खिरातरीका लोकराज जोशीको मृत्यु भएको छ ।
तीन दिनअघि घर नजिक बजारको पुल नजिक जङ्गलमा अज्ञात समूहले उनीमाथि खुकुरी प्रहार गरेको थियो ।
खुकुरी प्रहारपछि उनलाई उपचारका लागि उनका आफन्तले बाँकेको कोहलपुर शिक्षण अस्पताल लगेका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि उपचारका क्रममा भारतको लखनउन लैजादैँ गर्दा उनको बाटैमा मृत्यु भएको छ ।















प्रतिक्रिया