काठमाडौँ, १४ मंसिर । उच्चस्तरीय राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बिना निश्कर्ष टुंगिएपछि तत्कालै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाको बैठक सिंहदरवारमा शुरु भएको छ ।
एमाओवादी र केही मधेसवादी दलहरु संविधान लेखनमा सहमति गर्नुअघि शान्तिप्रक्रियासँंग जोडिएका विषयलगायतका कुरा टुंग्याउनुपर्ने अडानमा छन् ।















प्रतिक्रिया