६ कार्तिक २०८३, शुक्रबार

तीन दलको बैठक बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौँ, १३ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसहित एमाओवादीका शीर्ष नेताको बैठक वालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री सुशील कोइराला र प्रचण्डबीच छलफल गरी बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दियो । बैठकमा संविधान निर्माणलगायतका विषयमा कुराकानी हुने छ ।