६ कार्तिक २०८३, शुक्रबार

बंगलादेशका विदेशमन्त्री अली पनि काठमाडौंमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Abul_Hassan_Mahmood_Ali_Bangaladesh.1_349362337काठमाडौँ, ८ मंसिर ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिन बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहम्मद अली पनि सोमबार काठमाडौं आइपुग्नु भएको छ ।

यसअघि नै भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी र माल्दिभ्सकी विदेशमन्त्री दुन्या मौमुन काठमाडौं आइसक्नु भएको छ ।