१ कार्तिक २०८३, आइतबार

टिपरको ठक्करबाट ल क्याम्पसकी एक विद्यार्थीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चापागाउँ (ललितपुर), ५ मङ्सिर ।  सडकमा हिँडीरहेकी एक महिला पैदल यात्रुलाई टिपरले ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको छ ।

उपमहानगरपालिका–४ स्थित पटिपा चोकमा बा.२ख ८८०९ नम्बरको टिपरले  अर्घाखाँची घर भई हाल बागडोल बस्ने मञ्जु घिमिरेलाई बिहीबार साँझ ठक्कर दिँदा  उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता पवनकुमार गिरीले जानकारी दिनुभयो । टिपरको ठक्करबाट ल क्याम्पसकी एक विद्यार्थीको मृत्यु