काठमाडौँ, ४ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सभामुख सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।
संविधानसभाको पूर्ण बैठक अविलम्ब बोलाउन माग गर्दै उहाँले बिहीबार नेम्वाङलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
निर्धारित समयमा संविधान निर्माण कार्य पूरा गर्न संविधानसभाको पूर्ण बैकठ बोलाउन माग गरेको राप्रपाले जानकारी दिएको छ ।
‘थापाले ज्ञापनपत्र बुझाउँदै अध्यक्ष नेम्वाङलाई विधि र प्रक्रियाको टुंगो लगाउन पनि अबिलम्ब संविधानसभाको पूर्ण बैठक डाक्न आग्रह गर्नुभएको थियो ।















प्रतिक्रिया