३१ आश्विन २०८३, शनिबार

छात्रा बलात्कार गर्ने प्रअ प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १ मंसिर । आफ्नै विद्यालयकी छात्रालाई करणी गरेको आरोपमा सर्लाहीको राजघाट गाविसस्थित एक स्कुलका प्रअ पक्राउ परेका छन् ।

नमुना ज्ञानोदय बोर्डिङ स्कुलका प्रअ गणेश श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययनरत किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा सोमबार राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो ।