काठमाडौँ, २८ कात्तिक । सरकारले दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमलाई हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी गौतमलाई त्यहाँबाट हटाएपछि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।
जानकारी अनुसार मन्त्रालयले गौतमलाई हटाउने निर्णय गरेपनि त्यहाँ अझै नयाँ सिडिओ पठाइएको छैन ।















प्रतिक्रिया