३१ आश्विन २०८३, शनिबार

भरतपुर अस्पताल अब पाँच सय शैयाको बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharatpur-hospitalचितवन, २२ कात्तिक । भरतपुर अस्पताललाई  स्तरोन्नति गरी पाँच सय शय्याको बनाइने भएको छ ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोको  प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।

अस्पताल विकास समितिको शुक्रबार बसेको बैठकले तीन सय शय्याको अस्पताललाई थप दुई सय वृद्धि गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेलले बताउनुभयो ।