५ कार्तिक २०८३, बिहिबार

यौन काण्डमा यसरी फसे र्‍याडिसनका महाप्रवन्धक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-malik-300x199काठमाडौं, २१ कात्तिक । लाजिम्पाटस्थित होटल र्‍याडिसनका महाप्रबन्धक अनिल मल्लिक यौन शोषणको आरोपमा पक्राउ परेका छन् ।

होटलमै कार्यरत एककर्मचारीलाई यौन शोषण गरेको आरोपमा मल्लिकलाई प्रहरीले बिहीबार बेलुका र्‍याडिसन होटलबाटै पक्राउ गरेको हो ।

हनुमानढोकाका प्रहरीले दिएको जानकारी अनुसार यौन शोषण गरेको उजुरीका अधारमा मल्लिकलाई पक्राउ गरिएको गरिएको हो ।