काठमाडौं, २१ कात्तिक । उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगन भएको छ ।
‘शुक्रबार अपरान्ह बस्ने भनिएको समितिको बैठक कांग्रेस र एमालेका नेताहरुले सहभागी नहुने भनेपछि स्थगित भएको एमाओवादीले जानकारी दिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डको अध्यक्षतामा सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा शुक्रबार ४ बजे बैठक बस्ने तयारी भएको थियो ।















प्रतिक्रिया