महेन्द्रनगर, १९ कात्तिक । फेरि अर्की एक आठ वर्षीया बालिकालाई बलात्कृत भएकी छिन् । गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
ताम्रकारले ती बालिकालाई कृष्णपुर–४ का नारद ताम्रकारले विद्यालय क्रममा ललाईफकाई बलात्कार गरेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार बालिकाका परिवारले दिएको उजुरीका आधारमा ताम्रकारलाई पक्राउ गरिएको हो ।
महाकाली अञ्चल अस्पतालमा गरिएको मेडिकल परीक्षणले पनि बालिकालाई बलात्कार गरेको देखाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ताम्रकारमाथि जबरजस्तीकरणी मुद्दामा अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय कृष्णपुरले दिएको जानकारी अनुसार ताम्राकारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।















प्रतिक्रिया