काठमाडौँ, १७ कात्तिक । रिलायबल डेभलपमेन्ट बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुको लागि सरल र छिटो तवरबाट शैक्षिक कर्जा सेवा प्रदान गर्ने उदेश्यले १० प्रतिशत व्याज दरमा शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।
यस सेवा अन्तर्गत कर्जा रकम ५ कार्य दिन भित्र उपलब्ध गराइने छ । यो सेवा रिलायबल डेभलपमेन्ट बैंकको सबै साखाहरुबाट उपलब्ध छ ।













प्रतिक्रिया