बेलौरी (कञ्चनपुर), १६ कात्तिक । बहुविवाह गर्ने भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ३५ वर्षीय चक्र पाल कारागार चलान भएका छन् ।
नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टोली महाकालीले फरार रहेका पाललाई बहुविवाहको मुद्दामा पक्राउ गरी अदालतमा बुझाएकामा फैसला भई चलान गरेको टोलीप्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहराले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया