३१ आश्विन २०८३, शनिबार

आफ्नै नातिनी बलात्कार गर्ने ८६ वर्षीय ज्ञानबहादुर प्रहरी कठघरामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १५, कात्तिक ।  पनौती नगरपालिका ९ बस्ने ८६ वर्षीय ज्ञानबहादुर भनिने लालबहादुर नगरकोटीले आफ्नै १३ वर्षीया नातिनीलाई बलात्कार गरेका छन् ।  पटक–पटक नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले  उनलाई प्रक्राउ गरेको छ।

बालिकाले आफ्नै हजुरबुबाले  पटक–पटक बलात्कार गरेको भन्दै मामाघरवाट घर जान नमानेपछि उक्त घटनाको रहस्य खुलेको हो । अनुसन्धानको लागि पीडित बालिकालाई काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।