२९ आश्विन २०८३, बिहिबार

दूरसंचार प्राधिकरणको अध्यक्ष बन्न झालाई बाटो खुल्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

digambar-jha1_77490काठमाडौँ, ११ कात्तिक ।  नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा सिफारिस हुनुभएका दिगम्बर झालाई नियुक्तिका लागि सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ।

सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिए पछि नियुक्तिका लागि उहाँलाई बाटो खुलेको हो ।

अध्यक्षको सिफारिसमा पहिलो नम्बरमा पर्नुभएका झालाई योग्यतामा प्रश्न उठाउँदै विश्वनाथ गोयलले दिएको रिट सर्वोच्चका प्रधानन्यायाधीश रामप्रसादसिंह साहसहितको संयुक्त इजालसले मंगलबार खारेज गरेका हुन् ।