काठमाडौं, ११ कात्तिक । प्याराग्लाईडिङबाट खसेर एक विदेशी महिला पर्यटक घाईते भएकी छिन।
प्याराग्लाईडिङबाट अवतरण गर्ने क्रममा लडेर मंगलवार दिउँसो लडेर अमेरिकी नागरिक २९ बर्षे लाउडा ओग्टेन घाईते भएकी हुन् ।
सराङकोटबाट प्याराग्लाईडिङ गदै सेतीबगरमा अवतरण गर्ने क्रममा उनी लडेकी हुन् ।
घाईतेको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ। चिकित्सकका अनुसार उनको दाहिने खुट्टा भाचिँएको छ ।















प्रतिक्रिया