३१ आश्विन २०८३, शनिबार

माटोको ढिस्कोले पुरिएर हरिनारायणको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ११ कात्तिक ।  सोमबार साँझ माटोको ढिस्कोले पुरिएर मोरङको सिसबनी बडहरा वडा नं २ मा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको अवस्था उद्धार गरिएका ५० वर्षीय हरिनारायण चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिएको अवस्थामा स्थानीयले फेला पारेका चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र त्यहाँ उनको मृत्युभएको हो ।