३१ आश्विन २०८३, शनिबार

पोखरा विश्वविद्यालयका उपकुलपतिसहित २३ जना अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pokhara–univercityकाठमाडौ, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा खगेन्द्रप्रसाद भट्टराईसहित २३ जनालाई हिरासतमा लिएको छ।
विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानविनका क्रममा प्रमाण लोप गर्नसक्ने खतरा रहेको भन्दै उनीहरुलाई हिरासतमा लिइएको अख्तियारले जानकारी दिएको छ ।