चितवन, ९ कात्तिक । प्रहरीले चितवनमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा एमालेनिकट युवा संघमा आवद्ध प्रकाश रेग्मी (चमेरो) लाई पक्राउ गरेको छ । चितवन प्रहरीको गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्रगत चमेरो पक्राउ परेका हुन् ।

प्रतिक्रिया