३१ आश्विन २०८३, शनिबार

जिप दुर्घटनामा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arghakhachiअर्घाखाँची, ८ कात्तिक । अर्घाखाँचीको खिल्जीमा जिप दुर्घटना हुँदा त्यसका चालक खिल्जी–१ का भोजबहादुर बस्नेतको मृत्यु भएको छ ।

सन्धिखर्कदेखि खिल्जीतर्फ जाँदै गरेको लु१ज १४८० नंको जिप जिल्जी –२ ठाँटीमा दुर्घटना हँुदा गाडीधनीसमेत रहेकमा बस्नेतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी शिक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । दुर्घटना आइतबार राति भएको हो ।

जिपमा चालक मात्र थिए । गाडी सडकबाट करिब ६०० मि तल खसेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।