२९ आश्विन २०८३, बिहिबार

सटिजन्स बैंक र सिडिएसबीच सेयर निक्षेप सदस्यको लागि सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । सटिजन्स बैंक इन्टरनेसनल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच सेयर निक्षेप सदस्यको लागि सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी रा सिडिएसका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यको प्रमाणपत्र लिएर सिडिएससि सँग सम्झौता गरेको हो ।

सम्झौतापश्चात बैंकको सेयर सिडिएसमा विद्युतीय खातामा जम्मा हुने छ । र, अब विद्युतीयरुपमै कारोबार हुने भएको छ ।