३० आश्विन २०८३, शुक्रबार

खनालले दिए अधिकारीलाई ‘अवकाश’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-khanal
खनालको साथमा अधिकारी (बायाँबाट पहिलो)

काठमाडौं, २० जेठ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लामो समयदेखि आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई अवकाश दिनुभएको छ ।

एमाले अध्यक्ष खनालले मंगलबार विज्ञप्ति जारी गरी स्वकीय सचिव रामबाबु अधिकारीलाई अवकाश अवकाश दिएको जानकारी दिनुभएको हो । उहाँको सट्टा गृहजिल्ला इलामकै कृष्ण भट्टराईलाई ल्याइएको छ ।

अध्यक्ष खनालले अधिकारीले पुराएको योगदानको कदर गर्दै धन्यवाद समेत दिनुभएको छ । अधिकारीलाई एकाएक अवकाश दिइनुलाई भने रहस्यका रुपमा हेरिएको छ ।

Jhalanath-khanal-Press-release1