३० आश्विन २०८३, शुक्रबार

मोदीको नेपाल भ्रमण असफल: वैद्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya

काठमाडौ, २० साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण असफल भएको दावी गर्नुभएको छ ।

संचारककर्मीहरुसँगको कुराकानीमा अध्यक्ष वैद्यले भारतले उर्जासम्बन्धमा गर्न चाहेको पीटीए र पीडीए सम्झौता हुन नसकेको कारण पनि मोदीको नेपाल भ्रमण पूर्ण रुपमा असफल भएको गर्नुभयो ।

उहाँले भन्नुभयो, मोदीजीको भाषण कला र जनतासँग भेट गर्ने लगायतका स्वभावले उहाँ ब्यक्तिगत रुपमा नेपालमा लोकप्रियत हुनु भयो तर उहाँको भ्रमण पूर्ण रुपमा असफल रहयो ।

यद्यपि मोदीले संसदलाई सम्बोधन गर्ने क्रममा दिएको अभिब्यक्ति भने सकारात्मक रहेको वैद्यको टिप्पणी छ ।