२९ आश्विन २०८३, बिहिबार

यस्तो छ घनले किला ठोक्न मिल्ने मोवाइल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobil-final

काठमाडौं, ५ साउन । जर्मन कम्पनीबाट निर्मित ढुङ्गामा खस्दा नफुट्ने, पानी नपस्ने, घनले जस्तै किला ठोक्नमिल्ने रग गियर नामको मोबाइल सेट नेपालमा भित्र्याइएको छ ।

नेपालमा रग गियर मोबाइल सेट नेपाल ग्यालेक्सी टेक्नोलोजिज प्रा.लिले भित्र्याएको हो ।

राजधानीमा पत्रकार सम्मेलन गरी रग गियर मोबाइल सेटबारे कम्पनीले जानकारी गराएको हो ।

हाल दुई मोडलमा रहेका यी मोबाइल सेटको स्थानीय बजार मूल्य ६ हजार देखि ४३ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।