काठमाडौं, २० असार । नेकपा एमालेको केन्द्रीय कमिटी भंग भएको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटी विघटनको घोषणा गर्दै महाधिवेशन संचालनको जिममा अध्यक्ष मण्डललाई दिनुभएको छ ।
निवर्तमान अध्यक्ष हुनुअघि सम्बोधन गर्दै खनालले आन्तरिक प्रतिस्पर्धाबाट नभइ सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस र राप्रपा नेपाल जस्तो दक्षिणपन्थी शक्ति चौथो पार्टी बनेको कुरालाई सामान्य रुपमा लिन नहुने आग्रह समेत गर्नुभयो ।
















प्रतिक्रिया