३१ आश्विन २०८३, शनिबार

एमाले महाधिवेशन: अझै सुरु भएन बन्दसत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, २० असार । नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

दिउँसो १ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्रमा मनोनीत प्रतिनिधिबारे स्थायी कमिटीमा निर्णय हुन नसक्दा बन्दसत्र ढिलो हुने छाँट देखिएको एमाले प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले बताउनुभयो ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिखेर अधिकांश प्रतिनिधिहरू प्रवेश गरिसकेका छन् ।