२८ आश्विन २०८३, बुधबार

मनिषाको हट पोज…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manisha-Shai-Final-Butwal
शुन्दर नगरी वुटवल स्थित गोलपार्कमा वस्दै आएकी मनिषा शाही उमेरले २१ वर्षमा टेकेकी छिन । ५.३ ईन्चकी सुन्दरी भोलीका दिनमा अवसरको खोजीमा पनि छिन ।

राम्रा राम्रा चलचित्र र म्युजिक भिडीयोमा अभिनय गर्न चाहान्छिन मनिषा । वुटवल, र आसपासका विभीन्न ठाउँमा हुने कार्यक्रममा उनले थुप्रै पटक फेसन शो देखाईसकेकी गुल्मी लिम्घामा २०५० सालमा जन्मीएकी हुन ।