शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

ग्याङनम स्टाइलपछि ह्याङओभर सार्वजनिक (भिडियो)

दैनिक नेपाल २०७१ जेठ २६ गते २२:२७
sai-hangover
दक्षिण कोरियाका चर्चित गायक साइको नयाँ गीत सार्वजनिक भएको छ । ह्याङओभर बोलको यो गीतलाई आइतबार मध्यरातमा सार्वजनिक गरिएको छ । सार्वजनिक भएलगतै गीत हेर्ने दर्शकको संख्या २७ लाख पुगिसकेको छ ।
साइ र स्नोप डगको आवाज रहेको भिडियोलाई दर्शकहरुले सार्वजनिक भएलगतै मन पराइसकेका छन् । उनको ग्याङनम स्टाइल बोलको गीतले २ अरब दर्शकको साथ पाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित