काठमाडौं, २३ जेठ । नेकपा (एमाले)की नेत्री साहना प्रधानको स्वास्थ्य अवस्गा गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको छ ।
फोक्सोको सङ्क्रमण तथा मस्तिष्काघातका कारण अस्वस्थ भएपछि उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा आज भर्ना गरिएको हो । नेतृ प्रधान लामो समय देखि अस्वस्थ्य छिन् ।
एमालेका अध्यक्ष झलनाथ खनालले अस्पताल पुगेर प्रधानको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन् ।













प्रतिक्रिया