आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

यसरी देखाइन गायिकाले गोप्य अंग…

दैनिक नेपाल २०७१ जेठ २२ गते १६:२२

Nikki-1

सेलिब्रेटीहरु उनीहरुको सृजना र प्रस्तुतीले भन्दा उरेन्ठेउलो व्यवहारले चर्चामा आउँछन् अचेल । खासगरी विश्वका चर्चित गायिकाहरु यो पंक्तीमा पर्छन् जसले दर्शकका अगाडी गएर कपडा खोल्छन् र अश्लिलता प्रदर्शन गर्छन् ।

विश्वमा अहिले सबैभन्दा बढि माग गायिकाहरुकै हुने गरेको छ । गायकहरु नाराम्रा भएर होईन गायिका जती उद्धार नभएर भने हो । विश्व प्रसिद्ध गायिकाहरु स्टेजमा पुगेपछि आफ्नो आवाज र प्रस्तुतिमा निखारता होईन आँफुले लाएको पोशाकमा पादिर्शिता झल्काउन खोज्छन् र विवादसंगै चर्चामा आउँछन् ।

Nikki-2

केहि दिन अघि मात्र विश्वप्रसिद्ध गायिका रिहान्ना पारदर्शी कपडामा आफुलाई एक अवार्ड समारोहमा पेश गरेकी थिईन् । त्यसको चर्चा सेलाउन नपाउँदै अर्की गायिका निक्कि मिनाजले पनि आफुलाई त्यसरीनै एक कार्यक्रममा प्रस्तुत गरेकी छन् ।

अमेरिकाको न्युजर्सीमा आयोजित आर एण्ड बी फेस्टिबलमा निक्कीले आफुलाई यसरी प्रस्तुत गरेकी हुन् ।

Nikki-3 Nikki-4 Nikki-5

 

प्रतिक्रिया
सम्बन्धित