२८ आश्विन २०८३, बुधबार

सुन सस्तियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौं। सुनको मूल्य आइतवार केही घटेको छ ।

तोलामा दुई सय ५० रुपैयाँले घटेको हो । गत विहीवार यता तोलाको ५२ हजार पाँच सयमा कारोबार भइरहेको सुनको मूल्य घटेर आइतवार ५२ हजार दुई सय ५० मा किनबेच भएको छ ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने प्रयासमा देखिएको छ । प्रति औंस २७ हजार दुई सय ४१ भारुमा कारोबार भइरहेको सुन गत शुक्रवार भने  एक सय ४५ भारुले बढेर २७ हजार तीन सय ८६ मा कारोबार भइरहेको छ ।