काठमाडौं, १९ साउन । विभिन्न मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा मन्त्रालयका नियमित विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनका विषयमा समेत छलफल हुनेछ ।
त्यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालका केही मागहरूका विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।















प्रतिक्रिया