बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

पाँच प्रश्न

नेपालले सूचना प्रविधिमा फड्को मार्दै, विदेशी लगानी ल्याउन यसरी भयो तयारी (अन्तर्वार्ता)

नेपाल सरकारले हालै लगानी सम्मेलन सम्पन्न गरेको छ । लगानी सम्मेलनबाट सरकार धेरै उत्साहित भएको छ । सम्मेलनमा विभिन्न क्षेत्रमा लगानी भित्रिने अपेक्षा गरिएको छ । सूचना र प्रविधिको क्षेत्रमा पनि लगानी भित्र्याउन सरकारले...

विदेशीलाई एकहात सिन्दुर, अर्कोहात नागरिकता दिनु हुँदैनः लक्ष्मी चौधरी (अन्तर्वार्ता)

नागरिकता विधेयकमाथि संघीय संसदको राज्य व्यवस्था सुशासन समितिमा गम्भीर छलफल हुँदै आएको छ । मधेस केन्द्रित दलहरूले विदेशी बुहारीलाई विहे गरेको अर्को दिन नेपाली नगारिकता दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरूको मागमा अन्य...

विदेशी बुहारी र ज्वाइँलाई नागरिकता दिनै हुँदैनः गंगा चौधरी (अन्तर्वार्ता)

संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको मधेस केन्द्रित दलहरूले धेरै चासो दिएका छन् । उनीहरूले विधेयकलाई खुकुलो बनाएर तराईका जनतालाई नागरिकता दिनुपर्ने माग गर्दै आएका छन् । विशेष गरेर मधेस केन्द्रित दलहरू भारतीय महिला जो...

केन्द्र र प्रदेश सरकारहरूसँग जनता निराश छन्ः योगेन्द्र चौधरी (अन्तर्वार्ता)

योगेन्द्र चौधरी, युवा नेता एवम् पूर्वसांसद, नेपाली कांग्रेस नेपाली कांग्रेससँग तत्कालीन फोरम लोकतान्त्रिक समायोजन भएको थियो । फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरूलाई समायोजन गर्न दवाव परिरहेको छ । कांग्रेसले त्यसलाई लापरवाही गरेको आरोप लाग्दै...

मण्डला कट्टु, पेटिकोट लगाएर उफ्रिने ठाउँ हैन : प्रधानमन्त्री (अन्तरवार्ता)

नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारको एक बर्ष पूरा भएको छ । यो बर्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आधार बर्ष भनेका छन् । अर्थात्, जग हाल्ने बर्ष । केही पपुलर विषयका घोषणा र उद्घाटन...

बेलायतमा चम्किएका एउटा गुल्मेली युवा

काठमाडौं, ४ फागुन । अहिले पनि सपनाहरूको देश मध्ये पर्छ, बेलायत । कुनै समय संसारभरी शासन गरेको बेलायतले आधुनिक विश्वमा बाँच्ने सौखिनहरूको दिनचर्या सिकायो । बाँच्न सिकायो, फूटबल खेल्न सिकायो, क्रिकेट खेल्न सिकायो यहाँसम्मकी...

संघीयता भनेको बाँडफाँड हो, सबै देशमा एकैनास हुँदैनः दिनेश थपलिया (अन्तर्वार्ता)

दिनेश थपलिया, सचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय संघीयतातर्फको अहिलेसम्मको अभ्यास कस्तो रहेको छ ? केन्द्र र प्रान्तबीच शक्ति बाँडफाँडका बारे किन अझै स्पष्टता आउन सकेको छैन ? संघ, प्रदेश र स्थानीय तहबीच...

जसले बालखमै मार्क्सवादसँग बिहे गरिन्

काठमाडौं, ११ माघ । लगभग ८ बर्षको हुनुपर्छ, उनी– घर छेउकै दलित बस्तीका परिवारलाई गरिएको विभेद बाल मस्तिष्कमा झन्कार बनिदियो । समाजका अन्य पाटालाई पनि उनले नियाल्न थालिन् । आफन्त, छिमेक र विभिन्न निकायमा...

जो ‘गफ गरेरै’ अनेक समस्या ठिक पार्छन्

काठमाडौं, १८ पुस । डम्बर राज भट्ट, बैतडीदेखि काठमाडौंसम्म आएको ठिटो । यो आम ठिटोको अहिलेको परिचय हो– मनोविज्ञ । उनका कयन ग्राहकहरू (क्लाइन्ट) छन् । उनी कहाँ मनोरोगको समस्याको पोको बोकेर मान्छे पुग्छन्...

दातृ निकायले पैसा दिएनन् भन्दैमा गरिबी निवारण रोकिँदैन : उपाध्यक्ष भट्टराई

काठमाडौँ । विगत १५ वर्षदेखि नेपालको गरिबी निवारणका क्षेत्रमा काम गरिरहेको गरिबी निवारण कोषलाई विश्व बैंकले दिदै आएको अनुदान कटौती गरेको छ । यही पुस १६ गते (३१ डिसेम्बर)बाट विश्व बैंकले अनुदान रोक्दैछ ।...

‘बिगतको कठिन दिन सम्झिदा मन ढक्क फुलेर आउँछ’

विमल योगी काठमाडौं । सहिल खानले कुनै दिन आफूलाई पनि मान्छेहरूले बाक्लै रुपमा रुचाउलान् र खोज्लान् भनेर कहिल्यै सोँचेका थिएनन् । यति धेरै सफल हुन्छु भनेर पनि उनले ध्यान दिएका थिएनन् । काठमाडौंको शुरुवाती...

‘प्रधानमन्त्रीले ४४१ जनालाई बोलाएर निर्णय गर्ने कुरा आउँदैन’ (अन्तर्वार्ता)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली निरंकुशत बन्दै गएको भन्ने आरोप छ । सरकार र पार्टीका बीचमा समन्वय नगरेको भनेर ओलीको आलोचना भैरहेका छन् । केन्द्रीय नेताहरूले जिम्मेवारी नपाएको भनेर...
1 2 3 4 24