१ कार्तिक २०८३, शनिबार

जोगवनी नाकाबाट इन्धन बोकेका ५३ गाडी भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilविराटनगर, १२ कात्तिक । भारतबाट जोगवनी नाका हुँदै गए राति ५३ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।

सोमध्ये ३८ डिजेलका टयाङ्कर र १५ वटा पेट्रोलका टयाङ्कर रहेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

आज बिहान भने मालवाहक ट्रकलगायत गाडी भित्रिएको भए पनि मध्याह्नसम्ममा इन्धनका कुनै गाडी नभित्रिएको उहाँले बताउनुभयो । रासस