११ कार्तिक २०८३, बुधबार

नवनिर्वाचित राष्ट्रपतिलाई भारतको बधाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandari-With-Ranajit-Rayaकाठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीका तर्फबाट बधाई दिइएको छ ।

भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपरान्ह नयाँबानेश्वरस्थित भण्डारीको निवास पुगी उहाँलाई बधाई दिनुभएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत रायले भारतीय राष्ट्रपतिका तर्फबाट उहाँको कार्यकालको सफलताका लागि बधाई दिनुभएको थियो । रासस