काठमाडौं, ११ कात्तिक । पूर्व फिफा प्रमुख सेफ ब्लाटरको विजयमा प्रमुख भूमिका निभाएका कुवेतका फुटबल हस्ती शेख अहमद अलफाहद अल सवाले फुटबलको अन्तर्राष्ट्रिय संस्था (फिफा) को प्रमुखमा खासगरी दुई जना एसियाका फुटबल हस्ती शेख सलमान बिन इब्राहम अल खालिफा तथा यूईएफएका महासचिव गियान्नी इन्फन्टिनोबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।
फिफा प्रमुखका लागि अहिले चर्चित आठ आकाङ्क्षीमध्ये पनि इन्फन्टिनो र खालिफा नै प्रमुख प्रतिस्पर्धी हुने देखिएकोे उनले बताए । रासस/एपी















प्रतिक्रिया