११ कार्तिक २०८३, बुधबार

दमकका पत्रकार गोपाल झापाली सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal Jhapali

दमक, ३ कात्तिक । झापा दमकका पत्रकार गोपाल झापाली सम्मानित हुनुभएको छ ।

दमक युथ क्लबले पत्रकारिताका क्षेत्रमा योगदान पु¥याएबापत उहाँलाई नगद, सम्मानपत्रसहित सम्मान गरिएको क्लबका अध्यक्ष सञ्जितकुमार रौनियारले बताउनुभयो ।

यस्तै पत्रकारिता क्षेत्रमा क्रियाशील उदीयमान पुरस्कारबाट ‘पिपुल्स टाइम्स’ दैनिकका संवाददाता चिरन घिमिरे पुरस्कृत हुनुभएको छ । रासस