११ कार्तिक २०८३, बुधबार

एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरूसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का तीन मनोनित केन्द्रीय कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण गर्नेमा मोहम्मद इस्तियाक राई, डा। पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्ट रहेका छन्। उनीहरूलाई अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शपथ गराएका हुन् ।

उनीहरू यसअघि शपथ ग्रहण गर्नबाट छुटेका थिए ।

तस्वीरहरू–