११ कार्तिक २०८३, बुधबार

आफ्नै श्रीमानको घाटी रेटेर हत्या गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकालिकोट, १ कात्तिक । धारिलो हतियार प्रहार गरी आप्mनै श्रीमानको हत्या गर्ने लालु–७ बस्ने ३३ बर्षीया मिमा बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बिष्टले आइतबार ३३ बर्षीय श्रीमान प्रेम बहादुर बिष्टलाई घरको कोठामा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेकी थिइन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।