काठमाडौं, ३० असोज । एसियाली फुटबल महासंघ एएफसीले म्याच फिक्सिङमा संलग्न नेपाली राष्ट्रिय टिमका खेलाडीलाई अनुशासनको कारबाही गर्ने जनाएको छ ।
एएफसीले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुमाथि कारबाही गर्ने बताएको कान्तिपुर दैनिकले छापेको छ ।
एएफसीले आरोपी वर्तमा तथा पूर्व ५ खेलाडीहरुलाई पक्राउ गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेको छ ।















प्रतिक्रिया