११ कार्तिक २०८३, बुधबार

विषादी सेवन गरी किशोरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-body-1कञ्चनपुर, २९ असोज । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– १ बन्साहकी १४ वर्षीया विमला जोशीले विषादी सेवन गरी गएराति आत्महत्या गरेकी छिन् ।

विषादी सेवन गरेको थाहा पाउनेबित्तिकै परिवारजनले उनलाई उपचारका लागि अस्पताल भर्ना गराए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

विषादी सेवन गर्नुको कारण भने खुल्न सकेको छैन । रासस