१ कार्तिक २०८३, शनिबार

असिनाबाट बालीनालीमा क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhanपर्वत, २९ असोज । पर्वतको दक्षिणी भेगमा बिहीबार साँझ परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ ।

हुरीसँगै आएको असिनापानीले फलामखानी, लुंखु र पाखापानी गाविसमा लगाएको धानबाली र तरकारीखेतीमा ठूलो क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

असिना प्रभावित क्षेत्रमा प्राविधिक पठाएर क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सो कार्यालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । रासस