काठमाडौं, २६ असोज । ‘आईएमई बचत दश लाख’ योजना अन्तर्गत यूएईस्थित अल अहलिया एक्स्चेन्जमार्फत् आईएमई गर्नुभई दैनिक लक्की ड्रमा छानिनुभएका श्री ठग्गबहादर थारु आफ्नो उपहार रकमको चेक ग्रहण गर्नुहुदै । आईएमईको उक्त योजना कार्तिक ३० गते सम्म लागु हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया